P𝑼𝑩𝑳𝑰𝑪 𝑺𝑷𝑬𝑨𝑲𝑰𝑵𝑮 𝒇𝒐𝒓 𝑺𝑬𝑬 𝑺𝑻𝑼𝑫𝑬𝑵𝑻𝑺

P𝑼𝑩𝑳𝑰𝑪 𝑺𝑷𝑬𝑨𝑲𝑰𝑵𝑮 𝒇𝒐𝒓 𝑺𝑬𝑬 P𝑼𝑩𝑳𝑰𝑪 𝑺𝑷𝑬𝑨𝑲𝑰𝑵𝑮 𝒇𝒐𝒓 𝑺𝑬𝑬 𝑺𝑻𝑼𝑫𝑬𝑵𝑻𝑺𝑺𝑻𝑼𝑫𝑬𝑵𝑻𝑺


SEE दिएर बसेका विद्यार्थीहरुका लागि Freedom Training Center,Pokharaले बिशेष तथा नयाँ


पाठ्यक्रम र दक्ष प्रशिक्षक सहित 𝑷𝑼𝑩𝑳𝑰𝑪 𝑺𝑷𝑬𝑨𝑲𝑰𝑵𝑮 को कक्षाहरु पोखरामा संचालन गर्न लागेको सहर्ष जानकारी गराउदछौं।


𝑷𝑼𝑩𝑳𝑰𝑪 𝑺𝑷𝑬𝑨𝑲𝑰𝑵𝑮 सिक्नु भनेको केवल बोल्ने कला सुधार गर्ने मात्र होइन। 𝑷𝑼𝑩𝑳𝑰𝑪 𝑺𝑷𝑬𝑨𝑲𝑰𝑵𝑮 कोर्स भित्र Personality and Leadership Development, Manner, Entrepreneurship, Life Style पनि पर्दछन।


अबको समयमा एउटा बिषयमा मात्र बिज्ञता हासिल गरेर पुग्नेवाला छैन। जमाना प्रतिस्पर्धात्मक छ, व्यक्तिको सर्वागीण विकास गर्न र उज्ज्वल भविष्य निर्माणमा व्यक्तित्व तथा नेतृत्व विकास अपरिहार्य छ। त्यसैले 𝑷𝑼𝑩𝑳𝑰𝑪 𝑺𝑷𝑬𝑨𝑲𝑰𝑵𝑮 Class अति आवश्यक छ ।


किशोर-किशोरी (१३ देखि १९ बर्ष उमेर समुह)हरुका लागि अहिले उच्च आत्माविस्वासको विकास गर्ने, राम्रो र सर्वगुणको बानीको विकास गर्ने उपर्युक्त समय हो। त्यसैले यो फुर्सदको समयमा 𝑷𝑼𝑩𝑳𝑰𝑪 𝑺𝑷𝑬𝑨𝑲𝑰𝑵𝑮 को Class गरौं।


थप जानकारी तथा भर्नाका  लागिः-

फ्रीडम ट्रेनिङ्ग सेन्टर सृजनाचोक - ०८,  पोखरा 

९८५६०-४१६१७ , ९८१६१२११०३ 

कक्षा समय​; बिहान, दिउसो र बेलुका (एक घण्टा ३0 मिनेट)

Comments

Popular posts from this blog

भाषण कला तथा उद्घोषण कला / RJ / VJ तालिम

के तपाई टेलिभिजन कार्यक्रम प्रस्तोता बन्न चाहनुहुन्छ ?