भाषण कला तथा उद्घोषण कला / RJ / VJ तालिम
प्रशिक्षणका प्याकेजहरु :
✔भाषण कला
✔उद्घोषण कला
✔व्यक्तित्व विकास कला
✔नेतृत्व विकास कला
✔अन्तवार्ता कला
✔बाल उद्घोषण कला
✔स्कुल तथा आमा समुहलाइ विशेष कक्षा
तालिमका विशेषताहरु
✔नेपाली र अंग्रेजी दुवै माध्यमबाट कक्षा सञ्चालन हुने ।
✔पूर्ण रुपमा अभ्यास गरि व्यवहारिक प्रशिक्षण ।
✔प्रशिक्षार्थीको क्षमताको आधारमा प्रशिक्षण प्रदान गरिने ।
✔व्यक्तित्व, नेतृत्व तथा बोल्नेकलाको विकासका लागि ।
✔लामो समय रेडियो, टेलिभिजन तथा छापामा अनुभव प्राप्त प्रशिक्षकबाट प्रशिक्षण प्रदान गरिने ।
आजै सम्पर्क गर्नुहोस ।
फ्रीडम ट्रेनिङ्ग सेन्टर सृजनाचोक - ०८, पोखरा
9816121103, 9856041617

Comments
Post a Comment