P𝑼𝑩𝑳𝑰𝑪 𝑺𝑷𝑬𝑨𝑲𝑰𝑵𝑮 𝒇𝒐𝒓 𝑺𝑬𝑬 P𝑼𝑩𝑳𝑰𝑪 𝑺𝑷𝑬𝑨𝑲𝑰𝑵𝑮 𝒇𝒐𝒓 𝑺𝑬𝑬 𝑺𝑻𝑼𝑫𝑬𝑵𝑻𝑺 𝑺𝑻𝑼𝑫𝑬𝑵𝑻𝑺 SEE दिएर बसेका विद्यार्थीहरुका लागि Freedom Training Center,Pokharaले बिशेष तथा नयाँ पाठ्यक्रम र दक्ष प्रशिक्षक सहित 𝑷𝑼𝑩𝑳𝑰𝑪 𝑺𝑷𝑬𝑨𝑲𝑰𝑵𝑮 को कक्षाहरु पोखरामा संचालन गर्न लागेको सहर्ष जानकारी गराउदछौं। 𝑷𝑼𝑩𝑳𝑰𝑪 𝑺𝑷𝑬𝑨𝑲𝑰𝑵𝑮 सिक्नु भनेको केवल बोल्ने कला सुधार गर्ने मात्र होइन। 𝑷𝑼𝑩𝑳𝑰𝑪 𝑺𝑷𝑬𝑨𝑲𝑰𝑵𝑮 कोर्स भित्र Personality and Leadership Development, Manner, Entrepreneurship, Life Style पनि पर्दछन। अबको समयमा एउटा बिषयमा मात्र बिज्ञता हासिल गरेर पुग्नेवाला छैन। जमाना प्रतिस्पर्धात्मक छ, व्यक्तिको सर्वागीण विकास गर्न र उज्ज्वल भविष्य निर्माणमा व्यक्तित्व तथा नेतृत्व विकास अपरिहार्य छ। त्यसैले 𝑷𝑼𝑩𝑳𝑰𝑪 𝑺𝑷𝑬𝑨𝑲𝑰𝑵𝑮 Class अति आवश्यक छ । किशोर-किशोरी (१३ देखि १९ बर्ष उमेर समुह)हरुका लागि अहिले उच्च आत्माविस्वासको विकास गर्ने, राम्रो र सर्वगुणको बानीको विकास गर्ने उपर्युक्त समय हो। त्यसैले यो फुर्सदको समयमा 𝑷𝑼𝑩𝑳𝑰𝑪 𝑺𝑷𝑬𝑨𝑲𝑰𝑵𝑮 को Cl...
प्रशिक्षणका प्याकेजहरु : ✔भाषण कला ✔उद्घोषण कला ✔व्यक्तित्व विकास कला ✔नेतृत्व विकास कला ✔अन्तवार्ता कला ✔बाल उद्घोषण कला ✔स्कुल तथा आमा समुहलाइ विशेष कक्षा तालिमका विशेषताहरु ✔नेपाली र अंग्रेजी दुवै माध्यमबाट कक्षा सञ्चालन हुने । ✔पूर्ण रुपमा अभ्यास गरि व्यवहारिक प्रशिक्षण । ✔प्रशिक्षार्थीको क्षमताको आधारमा प्रशिक्षण प्रदान गरिने । ✔व्यक्तित्व, नेतृत्व तथा बोल्नेकलाको विकासका लागि । ✔लामो समय रेडियो, टेलिभिजन तथा छापामा अनुभव प्राप्त प्रशिक्षकबाट प्रशिक्षण प्रदान गरिने । आजै सम्पर्क गर्नुहोस । फ्रीडम ट्रेनिङ्ग सेन्टर सृजनाचोक - ०८, पोखरा 9816121103, 9856041617
Comments
Post a Comment